चाँगुनारायणलाई ‘योगनगर’ घोषणा
shilapatra.com · Sun May 24 13:13:00 GMT 2026

भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक पर्यटकीय क्षेत्र चाँगुनारायण नगरपालिकालाई ‘योगनगर’ घोषणा गरिएको छ ।
चाँगुनारायण नगरपालिका–७ स्थित विद्युत् तालिम केन्द्र, खरीपाटीमा आज नगरपालिकाद्वारा आयोजित कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले घोषणापत्र वाचन गर्दै चाँगुनारायणलाई ‘योगनगर’ घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)