सभापति लामिछानेले भने- गहिरो चोटमा परेको मानिसले भगवानलाई त सराप्छ यो सरकार र रास्वपा के हो ?
ekantipur.com · Wed Sep 09 09:24:37 GMT 2026

सभापति लामिछानेले भने- गहिरो चोटमा परेको मानिसले भगवानलाई त सराप्छ यो सरकार र रास्वपा के हो ?
रास्वपा सभापति रवि लामिछानेले भने- 'विपदमा परेका आफ्ना नागरिकको चित्कार सुन्न नसक्ने र उनीहरूको घाउमा नुनचुक छर्किने हृदयविहीनहरूका लागि रास्वपामा कुनै स्थान छैन ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)