महेश बस्नेतले भ्रम र अफबाह फैलाएको त तुच्छ टिप्पणी गरेकी भन्दै प्रहरी एक्सनमा - दियो कडा चेतावनी, पर्लान् त पक्राउ ?
barnanmedia.com · Wed Sep 09 09:18:21 GMT 2026

नेपाल प्रहरीले भोटेकोशी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनामा खटिएका सुरक्षाकर्मीबारे सामाजिक सञ्जालमा फैलाइएको अफवाहप्रति आपत्ति जनाएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमार्फत प्रहरीलगायत सुरक्षा निकायलाई लक्षित गरी ‘आर्मी–पुलिसले राहत सामग्री आफैंले लिएको, वितरण नगरेको र सडिगली गएको’ भन्नेजस्ता आधारहीन तथा तथ्यहीन अफवाह फैलिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)