"बालेन लाइ लक्षित जेनजी सहिदकी आमाको प्रश्न, एक वर्षपछि श्रद्धाञ्जली, परिवार भेट्न कति वर्ष ?"
barnanmedia.com · Wed Sep 09 09:20:12 GMT 2026

काठमाडौं । जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको दिन रास्वपा सांसद तथा जेन–जी शहीदकी आमा रचना खतिवडा खत्रीले प्रधानमन्त्री बालेन शाहप्रति असन्तुष्टि व्यक्त गरेकी छन्।
प्रतिनिधिसभामा बोल्दै खतिवडाले शहीदहरूको सम्झनामा प्रधानमन्त्रीबाट ढिलो गरी मात्र श्रद्धाञ्जली व्यक्त भएको भन्दै प्रश्न उठाइन्। प्रधानमन्त्री शाहले मंगलबार साँझ सामाजिक सञ्जालमार्फत ‘प्रिय जेनजी, सुशासन कायम हुने नै छ, शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली’ भन्दै सन्देश दिएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)