रवि लामिछानेको चेतावनी– ‘बाढीपीडितमाथि साइबर बुलिङ गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन’
newsofnepal.com · Wed Sep 09 09:23:01 GMT 2026

काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको पक्षमा आफूलाई उभ्याउँदै पीडितमाथि सामाजिक सञ्जालमार्फत हुने अपमान र साइबर बुलिङप्रति कडा आपत्ति जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)