अब हामीले जलवायु न्यायको लडाइँ लड्नुपर्नेछ : रवि लामिछाने
baahrakhari.com · Wed Sep 09 09:23:46 GMT 2026

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले भोटेकोसी बाढी प्राकृतिक विपत्ति मात्रै नभएर जलवायु परिवर्तनले गहिरिँदै गएको संकटको परिणाम भएको बताएका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा उनले अब जलवायु न्यायको लडाइँ लड्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)