रविको सम्बोधन सकिएलगत्तै प्रधानमन्त्री बालेन बैठकबाट बाहिरिए
kendrabindu.com · Wed Sep 09 09:26:36 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सम्बोधन सकिएलगत्तै प्रतिनिधिसभा बैठकबाट बाहिरिएका छन् ।
आजको बैठकमा सभापति लामिछानेले सम्बोधन गर्ने विशेष कार्यक्रम रहेकाले प्रधानमन्त्री शाह बैठक हलमा सहभागी भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)