महालक्ष्मी विकास बैंक आईओएस ९००१ः २०१५ बाट तेस्रो पटक प्रमाणित
clickmandu.com · Wed Sep 09 09:26:02 GMT 2026

काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईओएस ९००१ः २०१५ बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ ।
गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल रहेको भन्दै २०८१ साउन ३२ (सन् २०२४ अगस्ट १६) देखि लागू हुने गरी बैंक प्रमाणित भएको थियो । २०८२ साल भदौमा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)