तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफलमा प्रधानमन्त्री
arthasansar.com · Wed Sep 09 09:26:25 GMT 2026

प्रधानमन्त्री बालेन शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्रीले अहिले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग छलफल गरिरहेका छन्।
बाढीपछि सिर्जित परिस्थिति, खोज, उद्धार, राहत वितरण र उपचार लगायतका विषयमा विस्तृत ब्रिफिङ लिने र आवश्यक निर्देशन दिनको लागि प्रधानमन्त्रीले छलफल गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)