एक मिनेटमै सवा किलो मह खाएर नयाँ विश्व कीर्तिमान
ratopati.com · Wed Jun 17 10:14:15 GMT 2026

बर्लिन । मह संसारकै सबैभन्दा लोकप्रिय र मीठो खानेकुरा मध्येमा पर्छ, तर के तपाईँ एक मिनेटभन्दा कम समयमै सवा किलोभन्दा बढी मह खान सक्ने कल्पना गर्न सक्नुहुन्छ?
धेरैलाई यो सजिलो लाग्न सक्छ, तर बाक्लो र च्याटच्याटे तरल पदार्थलाई द्रुत गतिमा निल्न सक्ने हाम्रो घाँटीको क्षमतालाई हामीले बढी नै अनुमान गरिरहेका हुन्छौँ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)