अभियोग वा पक्राउकै आधारमा हत्कडी लगाउने प्रहरी अभ्यासविरुद्ध सर्वोच्चमा रिट
ratopati.com · Wed Sep 09 09:33:40 GMT 2026

काठमाडौं । अभियोग लागेको वा पक्राउ परेको मात्र आधारमा व्यक्तिलाई स्वचालित तथा नियमित रूपमा हत्कडी लगाउने प्रहरी अभ्यासविरुद्ध सर्वोच्च अदालतमा सार्वजनिक सरोकारको रिट निवेदन दायर भएको छ।
नेपाल ल क्याम्पसमा बी.ए.एलएल.बी.मा अध्ययनरत विद्यार्थीहरू रोशन आउजी, विकास यादव र विवेक चौधरीले संयुक्त रूपमा उक्त रिट निवेदन दायर गरेका हुन्। बुधबार दर्ता भएको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, नेपाल प्रहरी प्रधान कार्यालय र प्रेस काउन्सिल नेपाललाई विपक्षी बनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)