बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्
khabarhub.com · Wed Sep 09 09:34:22 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री वालेन्द्र शाहलाई पार्टी नागरिकको आक्रोशलाई लक्षित गरेर सामाजिक सञ्जालमा तुच्छ टीकाटिप्पणी गर्नेलाई कारबाही गर्न निर्देशन दिएका छन् ।
उनले भने, ‘पीडामा रहेका नागरिकलाई अमानवीय दुर्व्यवहार हुन्छ भने त्यस्ता व्यक्तिमाथि हामी निर्मम हुन्छौँ भनेर विज्ञप्ति मात्रै निकाल्ने होइन, राज्य निर्मम र पीडितको पक्षमा उभिएको छ भन्ने कुरा नागरिकले महसुस गर्ने गरी देखाइदिनुहोला ।’
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)