भोटेकोशी बाढीमा बेपत्ताको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालन गर्न सुझाव
nagariknews.nagariknetwork.com · Wed Sep 09 09:29:32 GMT 2026

सांसदहरूले भोटेकोशी बाढीबाट विस्थापित नागरिकलाई सुरक्षित स्थानमा दिगो व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएका छन्।
प्रतिनिधि सभाको शून्य समयमा उनीहरूले यही भदौ १० गतेको बाढीमा बेपत्ता भएका नागरिकको खोज तथा उद्धारमा सम्पूर्ण संयन्त्र परिचालित गर्न, होल्डिङ सेन्टरमा रहेकालाई उचित राहत दिन सरकारको ध्यानाकर्षण गराए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)