एसिसी प्रिमियर कपः ‘ब्याटिङमा नेपालको सङ्घर्ष जारी, निर्णायक खेलमा सफलताको आशा’
gorkhapatraonline.com · Wed Sep 09 09:31:03 GMT 2026
नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोली लगातार तेस्रो पटक एसिसी प्रिमियर कपको सेमिफाइनल खेल्ने तयारीमा छ । नेपाल समूह ‘ए’ को विजेताको हैसियतमा सेमिफाइनलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपाल र ओमानबीचको महत्वपूर्ण खेल बिहीबार हुनेछ । एसोसियट क्रिकेटमा यी दुई टोलीबिचको खेल बहुप्रतिक्षित मानिन्छ । विगतको निर्णायक खेलमा ओमान बाधक बनेकाले यस पटक नेपालले कसरी उसको सामना गर्ने छ, त्यो हेर्नलायक हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)