विपद्मा परेकालाई तुच्छ टिप्पणी गर्ने रास्वपा सदस्यलाई पार्टीबाट निकाल्छौँ : रवि (पूर्णपाठ)
nepallive.com · Wed Sep 09 09:33:36 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपद्मा परेका नागरिकमाथि सामाजिक सञ्जालमा तुच्छ टिप्पणी गर्ने आफ्ना पार्टीका जोकोहीलाई तत्काल साधारण सदस्यबाट समेत निष्कासन गर्ने चेतावनी दिएका छन्।
सँगै उनले पछिल्लो बाढीपहिरो केवल प्राकृतिक प्रकोप नभई ‘जलवायु अन्याय’ को नतिजा भएको ठहर गर्दै संसद्बाट ‘हिमाली जलवायु तथा विपद् आपत्काल’ सम्बन्धी विशेष प्रस्ताव पारित गर्न माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)