भदौ २४ मा जलाइएको रिसोर्ट सम्झँदै कोमल वलीको प्रण- म खरानीबाट फेरि उठ्नेछु
nepalpress.com · Wed Sep 09 09:30:20 GMT 2026

काठमाडौं । गत वर्ष भदौ २४ मा दाङको तुल्सीपुर-६ गोलौरास्थित ‘कोमल रिसोर्ट’मा आगजनी भएको थियो । जेनजी आन्दोलनकारीको नाममा आएको भिडले पूर्वसंचारकर्मी, गायिका तथा एमाले नेतृ कोमल वलीको रिसोर्टमा आगो झोसेको थियो ।
आगो झोसिनुको एकै कारण थियो, २०७९ सालमा उक्त रिसोर्टको औपचारिक उद्घाटन गर्न तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पुग्नु । पछि २०८२ सालमा आएर ‘केपी ओली ल हेर्, एमाले नेता कोमल ल हेर्’ भन्दै नाराबाजी गर्दै रिसोर्टमा आगो झोसेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)