गुण्डुमा ८ घण्टादेखि एमाले सचिवालय बैठक
ratopati.com · Sun May 24 14:51:07 GMT 2026

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक साढे ८ घण्टादेखि जारी छ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा १२ बजेदेखि बसेको बैठक जारी रहेको नेताहरूले बताएका छन् । बैठकमा नेताहरूले आफ्ना धारणा राखेर कार्य विभाजनमाथिको छलफलपछि अध्यक्ष ओलीले जवाफ दिइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)