‘नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक, २०८३’ पेस गर्न अनुमति
ratopati.com · Wed Sep 09 09:36:29 GMT 2026

काठमाडौँ। प्रतिनिधि सभाको बुधबारको बैठकमा ‘नेपाल कानुन आयोग पहिलो संशोधन विधेयक, २०८३’ पेस गर्न अनुमति दिइएको छ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले विधेयक पेस गर्न अनुमति माग्दै प्रस्ताव प्रस्तुत गरेकी थिइन् । सभामुख डोलप्रसाद अर्यालको अनुमतिपछि विधेयक अघि बढाउने प्रक्रिया सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)