उद्धार गरिएका २१ भारतीय स्वदेश फर्किए, विदेशमन्त्री जयशंकरले दिए धन्यवाद
kendrabindu.com · Fri Aug 28 12:59:42 GMT 2026

काठमाडौं । रसुवामा आएको बाढीमा परेका २१ जना भारतीय तीर्थयात्रीहरूको सफल उद्धारपछि उनीहरू शुक्रबार स्वदेश फर्किएका छन्।
तमिलनाडुका ती नागरिकहरूलाई नयाँ दिल्ली पुगेपछि भारतीय विदेशमन्त्री एस. जयशंकरले स्वागत गरेका थिए । सो क्रममा उद्धार गरिएका नागरिकहरूले विपद्का बेलाका आफ्ना अनुभवहरू विदेशमन्त्रीसँग साटेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)