यतीको चार्टर उडानमार्फत नेपाल आइपुगे सद्गुरु
nepalviews.com · Fri Aug 28 13:00:17 GMT 2026

काठमाडौं । आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेव विशेष चार्टर उडानमार्फत नेपाल आइपुगेका छन्। उनी शुक्रबार भारतको नयाँ दिल्लीबाट यती एअरलाइन्सको विशेष चार्टर उडानमार्फत काठमाडौं आएका हुन्।
सद्गुरुको नेपाल आगमनका लागि यती एअरलाइन्सको एटीआर विमान विशेष रूपमा नयाँ दिल्ली पठाइएको थियो। सोही विमानमार्फत सद्गुरु नेपाल आएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)