वीरगञ्जमा ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ
ratopati.com · Wed Sep 09 09:44:06 GMT 2026

जनकपुरधाम । लागूऔषध ब्राउन सुगर खरिद, बिक्री तथा ओसारपसारमा संलग्न एक भारतीय युवक वीरगञ्जबाट पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा कार्यालयबाट खटिएको प्रहरी विशेष टोलीले वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर चोकमा जितपुरबाट वीरगञ्जतर्फ आउँदै गरेको कारलाई रोकी चेकजाँच गर्दा ब्राउन सुगरसहित युवकलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)