गृहमन्त्रीले पत्रकारलाई धम्क्याएको भन्दै सांसदहरूले जनाए विरोध
onlinekhabar.com · Wed Sep 09 09:39:16 GMT 2026

२४ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारलाई धम्क्याएको भन्दै सांसदहरूले विरोध जनाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसदहरूले जेनजी शहीद स्मृति दिवसका अवरसरमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले पत्रकारहरूप्रति अनावश्यक टिप्पणी गरेको भनेर ध्यानाकर्षण भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)