घट्यो शेयर बजार, सबै समूह राताम्मे
corporatenepal.com · Wed Sep 09 09:31:43 GMT 2026

काठमाडौं । शेयर बजार दोहोर अंकले घटेको छ । आज कारोबार रकम चार अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.४३ अंकले घटेको हो । ०.६० प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५४५.४० अंकमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)