‘सर्वस्व गुमाएका नागरिकको चित्कार र आक्रोश सुन्ने फराकिलो छाती राज्यसँग हुनुपर्छ’
himalpress.com · Wed Sep 09 09:42:34 GMT 2026

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुक विपत्तिमा परेको अवस्थामा राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले विपद् व्यवस्थापनमा सरकारको भूमिकालाई सत्ता र प्रतिपक्षको परम्परागत चस्माले हेर्न नहुने भन्दै सुरुवाती घण्टादेखि नै राज्य संयन्त्र प्रभावकारी रूपमा परिचालन भएको दाबी समेत गरे।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)