बाढीपीडितलाई आमर्ट नेपालको राहत, एक सय परिवारलाई दैनिक सामग्री वितरण
bishowkhabar.com · Wed Sep 09 09:40:33 GMT 2026

काठमाडौं– विनाशकारी बाढीबाट प्रभावित परिवारलाई आनन्द मार्ग युनिभर्सल रिलिफ टिम आमर्ट नेपालले राहत सामग्री वितरण गरेको छ ।
संस्थाले करिब एक सय बाढीपीडितलाई दैनिक जीवनमा आवश्यक घरायसी, सरसफाइ तथा व्यक्तिगत प्रयोगका सामग्री उपलब्ध गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)