फेरि बढ्यो अन्डाको मूल्य, क्रेटको कति ?
onlinekhabar.com · Fri Jun 05 13:41:56 GMT 2026

२२ जेठ, काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको फार्म समर्थन मूल्य फेरि बढाएको छ ।
यसअघि १२ जेठदेखि लागु हुने गरी मूल्य निर्धारण गरेको संघले ११ दिनमै मूल्य परिमार्जन गर्दै भोलि शनिबारदेखि लागु हुने गरी नयाँ मूल्य तोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)