आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा
nepalbahas.com · Wed Jun 17 10:29:58 GMT 2026

आन्तरिक हवाई सेवामा छुट योजनाको प्रतिस्पर्धा
३ असार, काठमाडौं । पछिल्ला केही महिनादेखि मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढेपछि विश्वभरका धेरै एयरलाइन्सले भाडा दर बढाएका छन् । तर नेपालका आन्तरिक वायुसेवा कम्पनीहरू भने यात्रु आकर्षित गर्न छुट योजनामार्फत प्रतिस्पर्धामा उत्रिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)