धनुषामा बस दुर्घटना : १७ जना घाइते
barnanmedia.com · Sun May 10 05:55:21 GMT 2026

काठमाडौं– धनुषाको मिथिला नगरपालिका–९ फुटबल ग्राउण्ड नजिक आज बिहान बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन् ।
काठमाडौंबाट विराटनगर जाँदै गरेको बाप्र ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने क्रममा अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)