ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरेर फरार अभियुक्त धापाखेलबाट पक्राउ
ratopati.com · Wed Sep 09 09:47:20 GMT 2026

सर्लाही । कुटपिट अङ्गभङ्ग तथा आपराधिक उपद्रव मुद्दाका फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्ला प्रहरी परिसर ललितपुरको सहयोगमा पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको कविलासी नगरपालिका वडा नं. १० सलेमपुर बस्ने ५० वर्षका अशोक कुमार यादव रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)