ह्वाइट हाउस नजिक साँझ भएको गोलीकाण्ड
barnanmedia.com · Sun May 24 15:07:45 GMT 2026

ह्वाइट हाउस नजिक शनिवार साँझ भएको गोलीकाण्डमा एक बन्दुकधारी अमेरिकी गोप्य सेवा (युएस सेक्रेट सर्भिस) एजेन्टको कारबाहीमा मारिएका छन् ।
घटनाका क्रममा एक दर्शक पनि गोली लागेर घाइते भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प घटनाको समयमा ह्वाइट हाउसभित्रै रहे पनि उनी सुरक्षित रहेको अधिकारीहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)