इरानका ५ तेल ट्यांकरमा अमेरिक आक्रमण, सबै ध्वस्त
bishowkhabar.com · Wed Sep 09 09:52:30 GMT 2026

काठमाडौं– अमेरिका र इरानबीच छ महिनाभन्दा लामो समयदेखि जारी युद्धमा तनाव फेरि चर्किएको छ ।
अमेरिकी सेनाले मंगलबार आफ्ना युद्धपोतमाथि भएको पछिल्लो क्षेप्यास्त्र आक्रमणको जवाफमा इरानका थप पाँचवटा तेल ट्यांकर ध्वस्त पारेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)