इङ्ल्यान्डले ऐतिहासिक बदला लेला कि क्रोएसियाले फेरि जादु देखाउला ?
lokaantar.com
फुटबलको महाकुम्भ ‘फिफा विश्वकप–२०२६’को माहोल तातेको छ । विश्वभरका फुटबलप्रेमीको आँखा अहिले अमेरिकाको टेक्सासस्थित स्टेडियममा केन्द्रित छ ।
यही स्टेडियममा बिहीबार दुई बलिया टोली ‘थ्री लायन्स’ अर्थात, इङ्ल्यान्डर र ‘कट्टर प्रतिद्वन्द्वी’ क्रोएसिया आमने–सामने हुँदैछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)