नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त
lokaantar.com

काठमाडौँ । नेपाली कांग्रेसले आफ्नो भ्रातृ संस्था नेपाल तरुण दलको केन्द्रीय अध्यक्षमा मनिष कोइरालालाई नियुक्त गरेको छ।
पार्टी सभापति गगनकुमार थापाले आइतबार काठमाडौँ निवासी कोइरालालाई तरुण दलको नेतृत्व सुम्पिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)