भक्तपुरमा पञ्चदान, तस्बिरहरू
ratopati.com · Wed Sep 09 09:55:36 GMT 2026

भक्तपुर । भक्तपुरमा आज पञ्चदान पर्व मनाइँदै छ । भाद्र कृष्ण त्रयोदशी अर्थात गुँलागा त्रयोदशीमा भक्तपुरका बौद्ध धर्मावलम्बीले पञ्चदान पर्व मनाउँछन्।
नेवाः समुदायका बौद्ध धर्मावलम्बीको महत्त्वपूर्ण एवं ठुलो पर्वका रूपमा मनाइने पञ्चदान पर्वमा भक्तपुरका पाँच बिहारबाट निस्केका दिपङ्कर बुद्धलाई दिनभर नगरका विभिन्न स्थान तथा बौद्ध बिहारमा परिक्रमा गराइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)