राष्ट्रसंघीय महासभा अध्यक्षमा बंगलादेशका खलिलुर, नयाँ महासचिव छानिँदै
janaaastha.com

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा औपचारिक रूपमा शुरू भएको छ। महासभाका नवनिर्वाचित अध्यक्ष खलिलुर रहमानले महासभाको ८१औँ अधिवेशन उद्घाटन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)