बाढीपीडितलाई जिस्क्याउनेमाथि विज्ञप्ति मात्र होइन, 'एक्सन' लिनुस्: प्रधानमन्त्री बालेनलाई रवि लामिछानेको कडा आग्रह
barnanmedia.com · Wed Sep 09 09:59:26 GMT 2026

काठमाडौँ, २४ भदौ ।
प्राकृतिक विपद्मा परेर छटपटाइरहेका बाढीपीडित नागरिकमाथि सामाजिक सञ्जालमा कटाक्ष र साइबर बुलिङ गर्नेहरूविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने संसद्मा खरो रूपमा उत्रिएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले त्यस्ता तत्वहरूमाथि कडा कदम चाल्न
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)