एसियन गेम्स क्रिकेट छनोट : नेपालसहित मलेसिया, कतार र चीन समूह ‘ए’ मा
onlinekhabar.com · Sun May 24 15:18:43 GMT 2026
१० जेठ, काठमाडौं । जापानमा हुने एसियन गेम्स अन्तर्गत पुरुष क्रिकेटतर्फको छनोट प्रतियोगिता सिंगापुरमा ३१ मे देखि सुरु हुँदैछ ।
प्रतियोगितामा सहभागी हुने नेपाली क्रिकेट टोलीको घोषणा पनि आइतबार भइसकेको छ । प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)