पार्टी पुनर्गठनसम्बन्धी सुझाव तयार पार्न बादलको नेतृत्वमा कार्यदल गठन
shilapatra.com · Sun May 24 15:30:00 GMT 2026

नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादलको नेतृत्वमा निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको सुझाव प्रतिवेदन पेश गर्नेगरी कार्यदल गठन गरेको छ ।
प्रकाशित मिति: आइतबार, जेठ १०, २०८३
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)