विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने
ratopati.com · Wed Jun 17 10:57:39 GMT 2026

बेइजिङ । चीनको साङ्घाईमा आगामी जुलाईमा विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६ तथा विश्व व्यापी (ग्लोबल एआई गभर्नेन्स ) सम्बन्धि उच्चस्तरीय बैठक आयोजना गर्ने तयारी गरिरहेको चिनियाँ अधिकारीले बुधबार बताएका छन् ।
“चीनले यस सम्मेलनलाई सबै पक्षहरूसँग एआइ सम्बन्धि अन्तर्राष्ट्रिय सहयोगलाई अझ सुदृढ पार्ने अवसरको रूपमा लिन उत्सुक रहेको राष्ट्रिय विकास र सुधार आयोगका उपप्रमुख झोउ हाइबिङले पत्रकार सम्मेलनमा बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)