भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै
makalukhabar.com · Wed Sep 09 10:12:13 GMT 2026

भक्तपुर । पाँच दीपङ्कर बुद्धलाई भक्तपुर नगर परिक्रमा गराउँदै आज भक्तपुरमा पञ्चदान पर्व मनाइँदै छ ।
ऐतिहासिक परम्पराअनुसार मल्ल राजा नरेश मल्लको शासनकालमा नेपाल संवत् ७७५ मा जयदेव बज्राचार्यले पञ्चदान पर्व सुरु गरेका हुन भन्ने भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)