भदौ २४ मा घर मात्रै होइन, ओलीलाई नै पन्छाउने उद्देश्य थियो - राधिका शाक्य
nepalviews.com · Wed Sep 09 10:13:37 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यको स्मृतिमा लेखिएको ‘सपनाको भग्नावशेष’ पुस्तक सार्वजनिक गरिएको छ।
बुधबार बालकोटस्थित ओलीको घरमा आयोजित कार्यक्रममा शाक्यले पुस्तक सार्वजनिक गरेकी हुन्। पुस्तकमा बालकोटस्थित घरमा भएको आगजनी तथा त्यससँग जोडिएका आफ्ना अनुभव र पीडालाई समेटिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)