रेक्जिन र जिम्मीको नयाँ घर त्रिज्योति, नयाँ अभिभावक गोल्याण ग्रुप
nepalpress.com · Wed Sep 09 10:10:49 GMT 2026

काठमाडौं । भक्तपुर ठिमीमा बस्ने धरानका साजन राई दैनिक ज्यालादरीमा ज्यामी काम गर्थे । त्यही ज्यालाले जसोतसो नाबालक छोराहरू १२ वर्षीय रेक्जिन र ६ वर्षीय जिम्मीको लालनपालन गरिरहेका थिए ।
२०८० साल भदौ २४ मा साजनकी श्रीमती बितिसकेकी थिइन् । श्रीमती बितेपछि घर बाहिरको जिम्मेवारीसँगै घरधन्दाको जिम्मा पनि साजनकै काँधमा आइलागेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)