एमाले सचिवालय बैठक- बादलको संयोजकत्वमा निर्वाचन र पार्टी पुनर्गठनसम्बन्धी समीक्षा सुधारका लागि समिति गठन
nepalpress.com · Sun May 24 15:37:54 GMT 2026

काठमाडौं । नेकपा एमालेले पार्टी पुनर्गठन र निर्वाचनको समीक्षात्मकका लगायतका विषयमा अध्ययन गर्न समिति गठन गरेको छ ।
पार्टीका उपाध्यक्षा रामबहादुर थापा बादलको संयोजकत्वमा समिति गठन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)