इरान समर्थित सशस्त्र समुहहरुले बढाउँदैछन् पश्चिम एशियामा तनाव
ekantipur.com · Wed Sep 09 10:17:04 GMT 2026

इरान समर्थित सशस्त्र समुहहरुले बढाउँदैछन् पश्चिम एशियामा तनाव
इरानलाई आर्थिक रूपमा एक्लो पार्न अमेरिकाले एकपछि अर्को प्रतिबन्ध लगाइरहेको छ । जवाफमा, इरानले सशस्त्र समुहहरु परिचालन गरेर पश्चिम एशियास्थित अमेरिकाका सहयोगी राष्ट्रहरुलाई निशाना बनाइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)