सोलुखुम्बुको साहसिक दौडले पायो अन्तर्राष्ट्रिय मान्यता
bishowkhabar.com · Wed Sep 09 10:15:23 GMT 2026
काठमाडौं– सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिकाले आयोजना गर्दै आएको साहसिक पदमार्ग दौडले अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।
पर्यटन प्रवर्द्धन, प्रकृति संरक्षण र खेलकुद विकासलाई जोड दिँदै आयोजना हुँदै आएको उक्त दौडलाई फ्रान्सस्थित विश्वप्रसिद्ध ‘अल्ट्रा ट्रेल’ संस्थाले आधिकारिक मान्यता दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)