लागूऔषध देशका विभिन्न स्थानबाट २२ जना पक्राउ
nagariknews.nagariknetwork.com · Sun May 10 11:56:52 GMT 2026

अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट २२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दाङ , तुलसीपुर उपमहानगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ७० मिलिग्राम सहित सोही उपमहानगरपालिका-९ दोघरे बस्ने २० वर्षीय धन बहादुर खत्रीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)