११ जलविद्युत् आयोजनाका ९३४ व्यक्ति अझै सम्पर्कविहीन (सूचीसहित)
ratopati.com · Fri Aug 28 13:04:11 GMT 2026

काठमाडौँ। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत ९३४ जना सम्पर्कविहीन भएका छन्।
बाढीले निर्माणाधीन र सञ्चालनमा रहेका १३ वटा आयोजनामा क्षति पुर्याएको छ, जसमध्ये ११ वटा आयोजनाका कामदार तथा कर्मचारीहरू सम्पर्कविहीन अवस्थामा रहेको स्वतन्त्र उर्जा उत्पादक संघले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)