प्रशासनतर्फ धमाधम सचिव बढुवा, प्राविधिकतर्फ ठप्प: दरबन्दी रिक्त हुँदा समेत बेवास्ता !
lokaantar.com

निजामती सेवातर्फ प्रशासन समूहका सहसचिवहरू नियमित रूपमा सचिव पदमा बढुवा भइरहँदा प्राविधिकतर्फ भने लामो समयदेखि बढुवा प्रक्रिया ठप्प बनेको छ ।
प्राविधिक सचिवका दरबन्दी खाली हुँदा समेत सिफारिस र पदोन्नति नहुँदा वर्षौंदेखि सेवारत वरिष्ठ सहसचिवहरूको मनोबल खस्किएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)