राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत केसीविरुद्ध भ्रष्टाचार मुद्दा
lokaantar.com

राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत ठाकुरप्रसाद केसीविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)