सडकमा आएको भेलले तीन जनालाई बगायो
gorkhapatraonline.com · Fri Aug 28 13:01:30 GMT 2026

शुक्रबार दिउँसोबाट परेको अविरल वर्षापछि सडकमै उर्लिएको भेलले कास्कीको पोखरा महानगरपालिकामा दुई जनालाई बगाएको छ ।
बाटोमा बगेको वर्षाको पानीले पोखरा–३०, ढुङ्गेपाटन बस्ने वर्ष २६ की सुष्मा दाहाल, उहाँकी दुई वर्षीया छोरी रानिका र उहाँका बुवा गिरीप्रसाद दाहाललाई बगाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)